‘सिलौटोमा चटनी’मा कलाकारको ठुम्का « Khabarhub

‘सिलौटोमा चटनी’मा कलाकारको ठुम्का


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार तथा संगीतकार कस्तुप पन्तको शब्द र संगीत रहेको ‘सिलौटोमा चटनी’ गीतको भिडियो सार्वजनिक भएको छ । कस्तुपले आफ्नो जन्मदिनको अवसर पारेर गीत सार्वजनिक गरेका हुन् ।

कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिष अविरलको संगीत संयोजन रहेको छ ।

शंकर विसीको निर्देशन रहेको गीतको भिडियोमा रामजी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिती आले फिचर्ड छन् ।

अमृत चापागाईंको सम्पादन, दुर्गा पौडेलको छायांकन र रेशम दर्लामीको ड्रोन रहेको गीतको पोस्ट प्रोडक्सनको काम जनता डिजिटल फिल्मसमा भएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै