‘टाइटानिक’ पोजमा ‘काँटा लगा’ गर्लको लुगा बिग्रिएपछि… « Khabarhub

‘टाइटानिक’ पोजमा ‘काँटा लगा’ गर्लको लुगा बिग्रिएपछि…


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्रीहरु कैयौं विशेष स्थानमा उनीहरुले लगाएको पहिरनले तनाव दिने गर्दछ । त्यस्ता भिडियो तथा फोटो ट्रोलरका लागि सामाजिक सञ्जालमा मसला नै बनिदिन्छ ।

बलिउडकी ‘काँटा लगा’ गर्लका रुपमा परिचित अभिनेत्री शेफाली जरीवालाका साथ यस्तै भएको छ । पति पराग त्यागीसँग मालदिभ्समा बिदा मनाइरहँदा उनीहरुले हलिउड फिल्म ‘टाइटानिक’को पोजमा फोटो र भिडियो खिचेका थिए ।

अमर उजालामा प्रकाशित समाचारअनुसार फोटो र भिडियो खिचिइरहँदा शेफालीले लेस स्टाइलको सेतो पहिरन लगाएकी थिइन् । जुन पहिरन तिव्र गतिको हावाका कारण उड्न थाल्यो । जसकारण उनको भित्री वस्त्र देखिन पुग्यो । तर उनले यो क्षणलाई निकै नियन्त्रित किसिमले आफ्नो बसमा पारिन् ।

आफ्नो पहिरनलाई हावाले उडाइरहँदा पनि शेफालीले यसमा ध्यान दिएकी थिइनन् । त्यसपछि उनले यो भिडियो आफ्नो इन्स्टाग्राम हेण्डलमा साझा गरिन् । भिडियो साझा भएपछि प्रयोगकर्ताले ट्रोल बनाउन थाले ।

केही प्रयोगकर्ताले ‘हावामा उड्दै जाँदैछ’ लेख्दा केहीले भने ‘हामीले सबै देखिसक्यौं’ लेखेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १ : ५० बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर