पशुपतिनाथ मन्दिरमा फेरि भक्तजनका लागि पूजाआजा गर्न अनिश्चितकालीन रोक « Khabarhub

पशुपतिनाथ मन्दिरमा फेरि भक्तजनका लागि पूजाआजा गर्न अनिश्चितकालीन रोक


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा शुक्रबारबाट भक्तजनका लागि पुजाआजा गर्न अनिश्तिकालीन रोक लगाइएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुका लागि पूजाआजामा रोक लगाएको हो ।

अर्को सूचना नआउन्जेलसम्मका लागि भक्तजनहरुका लागि मन्दिरभित्र प्रवेश गर्न निषेध गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले खबरहबलाई जानकारी दिए ।

‘भक्तजनका लागि मन्दिरको मुख्य प्रवेशद्वार बन्द रहेछ’ उनले भने, ‘ नित्यकर्म भने नियमित हुनेछ ।’

यसअघि चैत्र ११ गतेबाट लकडाउन भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनका लागि पूजाआजामा रोक लगाइएको थियो । लकडाउन खुकुलोभएसँगै ९ महिनापछि गता पुस १ गतेबाट नियमित पूजाका लागि खोलिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ६ : ०७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका