मन्त्रिपरिषद् बैठक : कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्न राष्ट्रपतिसमक्ष सिफारिस « Khabarhub

मन्त्रिपरिषद् बैठक : कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्न राष्ट्रपतिसमक्ष सिफारिस


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले संसद विघटन गरी मध्यावधि चुनाव गर्न  राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मध्यावधि चुनाव कात्तिक २६ र मंसिर ३ गते गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो ।

 

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १ : ०९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान