मध्यरातमा राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो : कांग्रेस नेता डा.कोइराला « Khabarhub

मध्यरातमा राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो : कांग्रेस नेता डा.कोइराला


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मध्यरातमा मध्यावधि चुनाव घोषणा भएपछि नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपतिले संविधान च्यातेको टिप्पणी गरेका छन् ।

डा. कोइरालाले शनिवार बिहान ट्वीट गर्दै राष्ट्रपतिले आफ्नो पदको गरिमा र मर्यादा कुल्चिएको पनि आरोप लगाएका छन् ।

संविधानको संरक्षक राष्ट्रपतिबाट नै भएको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको पनि उनले बताएका छन् ।

उनले भनेका छन्, संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ६ : ४० बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान