एमाले सांसदकै कारण मुलुक मध्यावधि चुनावमा पुग्यो : परराष्ट्र मन्त्री ज्ञवाली « Khabarhub

एमाले सांसदकै कारण मुलुक मध्यावधि चुनावमा पुग्यो : परराष्ट्र मन्त्री ज्ञवाली


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमालेकै सांसदका कारण मुलुक मध्यावधि निर्वाचनमा धकेलिएको बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी कार्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

एमालेकै कतिपय सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि मुलुक मध्यावधिमा धकेलिएको बताएका हुन् ।

संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बन्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोशिस गरे पनि आफ्नै सांसदले अन्तरघात गर्दा संसद जोगिन नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ८ : ५५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका