एकैदिन ८ हजार ८४८ जनाले जिते कोरोना | Khabarhub Khabarhub

एकैदिन ८ हजार ८४८ जनाले जिते कोरोना


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा थप ८ हजार ८४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । निको हुने दर ७५.८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ६ : ०३ बजे

दक्षिण अफ्रिकाका अलराउन्डर वेन पार्नेल जनकपुर बोल्ट्समा आबद्ध

काठमाडौं – दक्षिण अफ्रिकाका अनुभवी अलराउन्डर वेन पार्नेल नेपाल प्रिमियर

रविले कारागारबाटै सोधे : मेरो मुद्दाबारे वर्तमान सरकारको धारणा के छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि

अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम उपचारका लागि काठमाडौँ

चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुईजना पक्राउ

काठमाडौं – उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चाइनिज पेस्तोल

काठमाडौं र ललितपुरमा दुई जना मृत फेला

काठमाडौं – काठमाडौं र ललितपुरमा आज दुईजना मृत भेटिएका छन्