स्वीट्जरल्याण्डद्वारा नेपाललाई ९८ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

स्वीट्जरल्याण्डद्वारा नेपाललाई ९८ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वीटजरल्यान्डले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध लड्न ८० लाख अमेरिकी डलर (रू. ९४ करोड) बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

विशेष कार्गो विमानमा ल्याइएका ती स्वास्थ्य सामाग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।

स्वीजरल्याण्डले करिब ८० लाख अमेरिकी डलर अर्थात ९४ करोड नेपाली रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

ती स्वास्थ्य सामाग्रीमा ४० थान भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, ११ लाख र्‍यापिड एन्टिजेन टेस्ट, १ लाख १० हजार मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई छन् ।

राजदूत क्यापेलरले स्वीजरल्यान्ड कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाल र नेपालीहरुसँग ऐक्यबद्धतामा उभिने बताइन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ६ : ४७ बजे

दक्षिण अफ्रिकाका अलराउन्डर वेन पार्नेल जनकपुर बोल्ट्समा आबद्ध

काठमाडौं – दक्षिण अफ्रिकाका अनुभवी अलराउन्डर वेन पार्नेल नेपाल प्रिमियर

रविले कारागारबाटै सोधे : मेरो मुद्दाबारे वर्तमान सरकारको धारणा के छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि

अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम उपचारका लागि काठमाडौँ

चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुईजना पक्राउ

काठमाडौं – उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चाइनिज पेस्तोल

काठमाडौं र ललितपुरमा दुई जना मृत फेला

काठमाडौं – काठमाडौं र ललितपुरमा आज दुईजना मृत भेटिएका छन्