राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ ७ का सबै विज्ञप्ति हटाइयो | Khabarhub Khabarhub

राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ ७ का सबै विज्ञप्ति हटाइयो


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ ७ गतेको सबै प्रेस विज्ञप्ति हटाइएको छ ।

शुक्रबार मध्यरातमा संसद भंग गरिएको, नयाँ प्रधानमन्त्री नियुक्त गरिएको र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी नपुग्ने लगायतका महत्वपूर्ण सूचना राखिएको थियो ।

तर, शनिबार रातिबाट ती सबै सूचना हटाइएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : २० बजे

कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार

काठमाडौं– प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको

एमसीसी परियोजना निरन्तर अगाडि बढ्ने सरकारले पायो जानकारी

काठमाडौं– अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आइसकेपछि स्थगन भएको अमेरिकी सहायता

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

ग्रीसमा मृत्यु भएका विकास गौतमको शव नेपाल ल्याइयो

काठमाडौं- ग्रीसमा रोजगारीको क्रममा ज्यान गुमाएका नवलपरासी बर्दघाटका विकास गौतमको

‘दक्षिण कोरियासँग वार्ताको कुनै कारण छैन’

एजेन्सी– उत्तर कोरियाका नेता किम जोङ उनकी शक्तिशाली बहिनीले सोमबार