जनमोर्चाका गण्डकी प्रदेश सांसद थापा निलम्बित « Khabarhub

जनमोर्चाका गण्डकी प्रदेश सांसद थापा निलम्बित


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीले निलम्बन गरेको छ ।

केन्द्रीय सदस्यसमेत रहेका सांसद थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको महासचिव मनोज भट्टले बताए ।

थापाले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गरेपछि जनमोर्चाले कारबाही गरेको जनाएको छ । उनलाई संसदीय दलको नेताबाट पनि यसअघि नै हटाइसकेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : ३३ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको