सवारी लाइसेन्सको सेवा आजदेखि सञ्चलान, यस्तो छ सूचना « Khabarhub

सवारी लाइसेन्सको सेवा आजदेखि सञ्चलान, यस्तो छ सूचना


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरस महामारीका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा यातायात व्यवस्था कार्यालयले फेरि सञ्चालन गर्ने भएको छ ।

कोरोना दोस्रो लहरका कारण स्थगन गरिएको कार्यालयले सूचना जारी गर्दै सेवा पुनः सुचारु गर्ने बताएको हो ।

आजदेखि सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तिर्ण भएका परीक्षार्थीहरूको राजस्व संकलन तथा सवारी चालक अनुमतिपत्र वितरण गरिने छ ।

यस्तो छ सूचना

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : ३० बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा