राजनीति ‘धारा र दफा’को गोलचक्करमा सीमित हुँदैन : नेता बाँस्कोटा « Khabarhub

राजनीति ‘धारा र दफा’को गोलचक्करमा सीमित हुँदैन : नेता बाँस्कोटा


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले राजनीति संविधानको धारा र कानूनको दफाको गोलचक्करमा सीमित नहुने बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन तथा विस्तार गरेको मन्त्रिमण्डलका उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूलाई अन्तरिम आदेशद्वारा बर्खास्त गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

‘अति सरल कुरा नि राजनीति धारा दफाको गोलचक्करमा सिमीत हुँदैन। ती विगत र वर्तमान हुन ।’, उनले सामाजिक सञ्जालमा भनेका छन् ,’ तर राजनीति विगत,वर्तमान र भविष्य पनि हो । उत्पादन संघर्ष,सतहमा प्रकट हुने भिषण राजनीतिक टकरावबाट सिर्जना हुने नयाँ शक्ति सन्तुलनको समग्र प्रबन्ध चै राजनीतिले मात्र गर्छ है।’

उनले इतिहासका निर्माता जनता भएको बताएका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ८ : १० बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट