‘किल बिल’को बलिउड रिमेकमा कृति « Khabarhub

‘किल बिल’को बलिउड रिमेकमा कृति


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री कृति सेननलाई हलिउड ब्लकबस्टर फिल्म ‘किल बिल’को हिन्दी रिमेकमा अभिनय गर्न प्रस्ताव गरिएको छ । सन् २००३ मा रिलिज यो फिल्म एक्सन ड्रामा फ्लेभरको थियो ।

फिल्मको हलिउड संस्करणको निर्देशन क्वेंटिन टैरेंटिनोले गरेका थिए । यो मार्सल आर्टस्मा आधारित फिल्म थियो । फिल्ममा उमा थुर्मनले प्रमुख भूमिका निभाएकी थिइन् ।

हिन्दी भर्सनको निर्देशन अनुराग कश्यपले गर्दैछन् । हलिउड फिल्मको हिन्दी रिमेकका लागि निर्माता निखिल द्विवेदीले केही वर्ष अघि नै अधिकार आफ्नो पक्षमा लिएका थिए ।

फिल्म निर्माणको लागि तयारी सुरु भइसकेको छ । फिल्मको स्क्रिप्ट तयार भइसकेकाले उनीहरुले कृतिलाई अभिनयको प्रस्ताव गरेका छन् ।

फिल्मले एक यस्तो महिलाको कथा भन्नेछ, जसले आफ्नो बदलाका लागि मानिसहरुलाई क्रुर तरिकाले मार्छिन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ८ : ४९ बजे

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि