विप्लव निकट अखिल क्रान्तिकारीद्वारा वैदेशिक हस्तक्षेपविरुद्ध प्रदर्शन « Khabarhub

विप्लव निकट अखिल क्रान्तिकारीद्वारा वैदेशिक हस्तक्षेपविरुद्ध प्रदर्शन


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले वैदेशिक हस्तक्षेपविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

बिहबिार काठमाडौंको माइतिघरमा क्रान्तिकारीका युवाहरुले वैदेशिक हस्तक्षेपविरुद्ध र राष्ट्रिय स्वाधिनताको पक्षका प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसीसी खारेज गर्नुपर्ने, सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, सवै असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने माग अघि सारेका छन् । अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले नयाँ सरकार बनेपछि वैदेशिक हस्तक्षेप हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए ।

प्रदर्शनमा सहभागीहरुले निशुल्क बैज्ञानिक समाजवादी शिक्षा प्रणाली अपनाउनुपर्ने भन्दै बताएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ६ : ४० बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,