इन्टर मिलान सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा « Khabarhub

इन्टर मिलान सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साविक बिजेता इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु टोली फियोरेन्टिनाविरूद्ध पुनरागमन जित निकाल्दै इन्टर मिलान शीर्ष स्थानमा उक्लिएको हो ।

एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै इन्टरले घरेलु टोलीलाई ३–१ ले हराएको हो ।

इन्टरको जितमा माटियो डर्मिएन, इडेन जेको र इभान पेरिरिसले गोल गरे । फियोरेन्टिनाका लागि रिक्कार्डो सोट्टिलले एक गोल गरे ।

जितसँगै इन्टर ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । फियोरेन्टिना ९ अंकसहित छैटौँ स्थानमा छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ७ : ४१ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको