भारतीय विदेशमन्त्री जयशंकरले दिए परराष्ट्रमन्त्री खड्कालाई बधाई « Khabarhub

भारतीय विदेशमन्त्री जयशंकरले दिए परराष्ट्रमन्त्री खड्कालाई बधाई


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— भारतका विदेशमन्त्री एस.जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाई दिएका छन् ।

बुधबार मन्त्री नियुक्त भएका खड्कालाई जयशंकरले ट्वीटमार्फत बधाई दिएका हुन् ।

जयशंकरले ट्वीटमा खड्कासँग काम गर्नको लागि तयार रहेको पनि उल्लेख गरेका छन् ।

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ५८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले