जोक्स : तालुखुइलेको पीडा « Khabarhub

जोक्स : तालुखुइलेको पीडा


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्णजी लाइसेन्स बनाउन यातायात कार्यालय गएको बेला नजिकका साथी नारायण पनि त्यहीँ भेटिए ।

उनीहरुबीच कुराकानी भयो —

पूर्ण : ओ हो नारायणजी, नमस्कार ।

नारायण : टेन्सन भो यार कस्तो टाउको लिएर जन्मिएछ । (नारायण तालुखुइले हुन्)

पूर्ण : के भयो र नारायणजी, लाइसेन्स बनेन् ?

नारायण : फर्म नै भरेको छैन नि ।

पूर्ण : किन ?

नारायण : नाम, उमेर, लिङ्ग, वतन सबै भरेँ, कपालको रङ्ग पनि लेख्नुपर्ने रहेछ । के लेख्ने हो हामीजस्ताले चाहिँ ?

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : २८ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना