युरोपा लिग : बोडो ग्लिम्टको फराकिलो जित « Khabarhub

युरोपा लिग : बोडो ग्लिम्टको फराकिलो जित


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपा कन्फरेन्स लिग फुटबलमा नर्वेको बोडो ग्लिम्टले फराकिलो जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा इटालियन क्लब रोमा बोडो ग्लिम्टसँग ६-१ गोलले पराजित भएको हो ।

बोडोको जितमा एरिक बोथिम र ओला सोल्बाकेनले २/२ गोल गरे । प्याट्रिक बर्ज र अमहल पेल्लिग्रेनोले १/१ गोल गरे । रोमा चार्ल्स परेजले १ गोल फर्काए ।

जितसँगै समूह सी को बोडो ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । रोमा ६ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १० : ५४ बजे

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम