कमल हासनलाई कोरोना संक्रमण « Khabarhub

कमल हासनलाई कोरोना संक्रमण


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता तथा राजनेता कमल हासनलाई कोरोना संक्रमण भएको छ । हालै अमेरिकाको भ्रमणबाट भारत फर्किएका अभिनेताले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । कमलले कोभिड भ्याक्सिन लगाइसकेका छन् ।

‘अमेरिका भ्रमणबाट फर्कनासाथ हल्का रुघाखोकी भयो । परिक्षणका क्रममा कोरोना संक्रमणको पुष्टि भयो । म अस्पतालमा आइसोलेट छु । यो कुराले मलाई महामारी अहिले नै नसकिएको अनुभव भयो । सबै सुरक्षित रहनुहोला’, उनले ट्वीट गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : ५९ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन