मोरङको लेटाङमा जीप दुर्घटना  : एकको मृत्यु, १६ जना घाइते « Khabarhub

मोरङको लेटाङमा जीप दुर्घटना  : एकको मृत्यु, १६ जना घाइते


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको लेटाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

कच्चीसडक खण्डमा लेटाङबाट कुवापानीतर्फ जाँदै गरेको को १ ज ३२६२ नम्बरको जीप अनियन्त्रित भएर लेटाङ– १ अधेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोरङको लेटाङ नगरपालिका– १ का ५९ वर्षीय नैनकुमार तामाङको मृत्यु भएको छ । गम्भीर अवस्थामा विराट नर्सिङहोम विराटनगर पुर्‍याइएका उनको उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको विराटनगरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १० : ४५ बजे

कैलाली भन्सारद्वारा छ अर्ब ३२ करोड राजस्व संकलन

अत्तरिया– कैलाली भन्सार कार्यालय धनगढीले छ अर्ब ३२ करोड ७१

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभए सम्म

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक पद

एसईई दिएका विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै महावै

मान्म– यहाँको महावै गाउँपालिकाले एसईई दिएर बसेका विद्यार्थीलाई शैक्षिक परामर्श

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान