‘लहरोस चन्द्र सूर्य झण्डा’मा बुनु « Khabarhub

‘लहरोस चन्द्र सूर्य झण्डा’मा बुनु


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका बुनु श्रेष्ठको स्वरमा रहेको गीत ‘लहरोस चन्द्र सुर्य झण्डा’ को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा डा. गोविन्द टन्डनको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ ।गीतमा साहस शाक्यको एरेन्ज छ ।

देशप्रेमले भरिपूर्ण गीतमा गायिका बुनु श्रेष्ठ नै फिचर्ड छिन् । गायिका श्रेष्ठले दुःख सुखमा कहिले आफ्नो देशलाई भुल्न नसकिने भन्दै विश्वमा जहाँ भए पनि देशको गुन भुल्न नहुने भन्दै गीत मार्फत सन्देश दिन खोजेको बताइन् ।

अनिल कटवालको छायांकन तथा सम्पादन रहेको भिडियोमा बिनुप सुनुवारको कोरियोग्राफी रहेको छ । भिडियोमा गायिका बुनु श्रेष्ठकै निर्देशन छ । स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १ : ५९ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्