क्रिस्टल प्यालेस विजयी | Khabarhub Khabarhub

क्रिस्टल प्यालेस विजयी


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस विजयी भएको छ ।

सोमबार राति भएको खेलमा क्रिस्टलले ब्राइटनलाई २-१ गोलले हराएको हो ।

ब्राइटनको मैदानमा क्रिस्टलका जिन फिलिपे माटेटा र बेन्टेकेले गोल गरे ।  ब्राइटनका जोएल भेल्टम्यानले गोल गरे ।

जितसँगै क्रिस्टल लिगको १३औँ स्थानमा उक्लिएको छ । पराजित ब्राइटन १६औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : ४५ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष