‘पुष्पा’मा अल्लूको घण्टौं मेकअप « Khabarhub

‘पुष्पा’मा अल्लूको घण्टौं मेकअप


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–दक्षिण भारतीय फिल्म स्टार अल्लू अर्जुन हालका दिनमा आफ्नो फिल्म ‘पुष्पा’मा व्यस्त छन् । यो फिल्मको पहिलो सुटिङ तालिका पुरा गरेपछि निर्माण युनिट दोस्रो तालिकाको तयारीमा छ ।

फिल्ममा अल्लू एक लरी चालकको भूमिकामा छन् । यसका लागि उनको लुक्स ‘रफ एण्ड टफ’ बनाइएको छ । अल्लू ‘स्टाइलिश स्टार’का रुपमा परिचित भए पनि यो फिल्ममा भने उनी फरक देखिँदैछन् ।

फिल्ममा फिट देखिनका लागि उनले मेकअपमा लामो समय बिताइरहेका छन् । सेटमा टेक लिनु अघि मेकअप गर्न र टेक लिइसकेपछि मेकअप क्लिजिङ गर्न घण्टौं समय लाग्ने गरेको छ ।

बलिउड लाइफका अनुसार फिल्ममा उनको घुङ्रिएको बाक्लो कपाल देखिनेछ । उनको छालाको रंगलाई निकै रातो बनाइएको छ । अल्लूले आफ्नो चरित्रमा फिट लगाउनका लागि फिल्ममा लुंगी र सर्ट लगाएका छन् । जसकारण पनि अन्य फिल्मको तुलनामा यो फिल्ममा उनको मेहनत केही बढी नै छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १२ : २८ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग