क्याफे र रेस्टुरेन्ट व्यवसायमा कंगना « Khabarhub

क्याफे र रेस्टुरेन्ट व्यवसायमा कंगना


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाली– बोलीका कारण विवाद र चर्चामा आइरहने बलिउड अभिनेत्री कंगना रनावतले गृहनगर मनालीमा खाद्य र पेय पदार्थका रुपमा क्याफे र रेस्टुरेन्ट खोल्ने भएकी छन् । अभिनेत्रीले मंगलबार आफ्नो आधिकारिक ट्वीटर एकाउन्टमा मनालीको तस्वीर राख्दै चाँडै नै क्याफे र रेस्टुरेन्ट सुरु हुने जानकारी दिएकी छन् ।

ट्रिब्युन इण्डियामा प्रकाशित समाचार अनुसार कंगनाले व्यवसायलाई ‘ड्रिम प्रोजेक्ट’ मानेकी छन् । फिल्मबाहेक कंगना खानेकुरामा पनि सौखिन छिन् ।

‘मेरो नयाँ उद्यम र नयाँ सपना तपाईंहरु समक्ष बाँड्दैछु । जसले हामीलाई नजिक ल्याउन सहयोग गर्नेछ । फिल्मबाहेक मेरो सोख खानेकुरामा पनि छ । फूड एण्ड बेभरेज उद्योगमा मेरो यो बाल पाइला हो । मनालीमा मेरो पहिलो क्याफे र रेस्टुरेन्ट हुनेछ । मेरो ठूलो समूहलाई विशेष धन्यवाद छ’, उनले ट्वीट गरेकी छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ४ : ३० बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,