सर्वोच्चको फैसलाले मुलुकलाई संकटबाट जोगाएको छ : उपेन्द्र यादव « Khabarhub

सर्वोच्चको फैसलाले मुलुकलाई संकटबाट जोगाएको छ : उपेन्द्र यादव


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागत योग्य भएको बताएका छन्।

उनले सर्वोच्चको फैसलाले संविधानवाद, लोकतन्त्र र सघीय गणतन्त्रको रक्षा गरेको उल्लेख गर्दै फैसालाले मुलुकलाई द्वन्द्व र संकटबाट जोगाएको टिप्पणी गरेका छन्।

‘प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्चले सच्याएको छ, यो फैसलाले सविधानवान, लोकतन्त्र र सघीय गणतन्त्रको रक्षा गरेको छ,’ उनले भने, ‘हाम्रो पार्टी यो फैसालाको स्वागत गर्दर्छ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ८ : ५९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी