अनपेक्षित फैसला आयो, विधिको शासन मान्छौँ : परराष्ट्रमन्त्री ज्ञवाली | Khabarhub Khabarhub

अनपेक्षित फैसला आयो, विधिको शासन मान्छौँ : परराष्ट्रमन्त्री ज्ञवाली


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको प्रतिक्रिया दिएका छन्।

उनले फैसला अनपेक्षित भए पनि विधिको शासन मान्ने बताएका छन ।
‘सर्वोच्च अदालतबाट आएको फैसला अनपेक्षित हो। तर हामी विधिको शासन मान्ने हो। सर्वोच्च अदालतको फैसलाको सम्मान गर्छौँ,’ उनले भने।

‘बाँकी विषयमा छलफल हुन पाएको छैन। छलफल भएपछि यस विषयमा थप टिप्पणी गर्नेछौँ,’ ज्ञवालीले भने।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ९ : ५६ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका