‘आइरन माइक’मा माइक टाइसन जीवनकथा « Khabarhub

‘आइरन माइक’मा माइक टाइसन जीवनकथा


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– विश्वविख्यात बक्सर माइक टाइसनको जीवनकथा अब टेलिभिजन सिरिजका रुपमा आउने भएको छ । ‘आइरन माइक’ नाम दिइएको सिरिजमा स्वयं टाइसनको अभिनय भने हुनेछैन ।

इण्डियन टाइम्समा प्रकाशित समाचारअनुसार सिरिजमा टाइसनसहित मार्टिन स्कर्सेस र जेमी फक्सको लगानी रहनेछ ।

सिरिजमा अभिनेता जेमी फक्सले टाइसनको भूमिका निर्वाह गर्नेछन् ।

‘धेरै समयका लागि कथा बताउन म तयार छु’, टाइसनले भनेका छन्, ‘यो सिरिजले मेरो व्यक्तिगत र व्यावसायिक जीवनको पाटोलाई मात्र उतार्नेछैन्, यसले आम मानिसमा मनोरञ्जनसँगै प्रेरणा पनि दिनेछ ।’

सिरिजको रिलिज मिति सार्वजनिक नभए पनि यो आठ एपिसोडको हुनेछ । सिरिजले माइकको विवाद, वियोगान्त कथा र उनको करियरलाई देखाउनेछ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १ : ५० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका