कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुर प्रशासनद्वारा विभिन्न गतिविधिमा रोक (सूचनासहित) « Khabarhub

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुर प्रशासनद्वारा विभिन्न गतिविधिमा रोक (सूचनासहित)


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाठौँ- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विभिन्न गतिविधिमा रोक लगाएको छ ।

प्रशासन कार्यालयले आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाएको जानकारी दिएको हो।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै प्रशासनले सीमा क्षेत्रबाट मापदण्ड बमोजिम आवत-जावत र सामान ढुवानी गर्ने समयसीमा समेत बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिने बताएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले एक आदेश जारी गर्दै होली लगायतका भीडभाड हुने कार्य गर्न रोक लगाएको जनाएका छन्।

आदेशमा भएको व्यवस्था अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारबाही हुने जनाइएको छ ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ११ : २० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन