दुर्घटनामा पैदलयात्रुको मृत्यु « Khabarhub

दुर्घटनामा पैदलयात्रुको मृत्यु


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको मेचिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–८ मेचे टोलमा मे ५ प ९६६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु ६० वर्षीया बाङ्ठु भनिने झुलु मेचेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्‍याएकोमा  चिकित्सकले बिहीबार राति ८:२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ६ : ५६ बजे

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका