सिरी ‘ए’ फुटबलमा नापोलीको जित « Khabarhub

सिरी ‘ए’ फुटबलमा नापोलीको जित


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले लाजियोविरूद्ध फराकिलो जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा नापोलीले लाजियोलाई ५-२ को फराकिलो अन्तरले हराएको हो ।

नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले दुई गोल गरे । यस्तै माटियो पोलीटानो, ड्रिएस मेर्टेन्स र भिक्टर ओसीम्हेनले एक एक एक गोल गरे ।

लाजियोका सिरो इम्मोबाइल र सेर्जिज साभिकले एक एक गोल फर्काए ।

जितसँगै नापोलीले ३२ खेलमा ६३ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ । लाजियो ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १० : ३० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका