अष्ट्रेलियाको क्यानबेरामा देखाइदै ‘गोर्खे’ « Khabarhub

अष्ट्रेलियाको क्यानबेरामा देखाइदै ‘गोर्खे’


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म ‘गोर्खे’ अष्ट्रेलियामा आज पुनः प्रदर्शन हुँदैछ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको सहकार्यमा डि व्वाइज इभेन्ट्सले अस्ट्रेलियाको क्यानबेरामा फिल्म प्रदर्शन गर्न लागेको हो ।

गोर्खेको क्यानभेरा प्रदर्शनका लागि डि व्वाइज इभेन्ट्सलाई यु रेमिट हसल फ्रि ले सहकार्य गरेको छ । फिल्म क्यानबेरास्थित लाइमलाइट सिनेमाजमा प्रदर्शन हुँदैछ ।

डि व्वाइज इभेन्ट्सका सिइओ गणेश मल्ल ठकुरीले फिल्मप्रति दर्शकले उल्लेख्य चासो दिएको बताए ।

कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्मले पाँच युवाको सपनालाई चित्रण गरेको छ ।

फिल्ममा रवीन्द्रप्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बालदीप राईलगायतका कलाकारको प्रमुख अभिनय रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : ३० बजे

कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले