छायांकनमा मौनताको ‘आँधी तुफान २’ « Khabarhub

छायांकनमा मौनताको ‘आँधी तुफान २’


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक दशक अघिको सुपरहिट फिल्म ‘आँधी तुफान’को सिक्वेल ‘आँधी तुफान २’को छायांकन सुरु भएको छ । राजधानीको चाबहिलमा फिल्म युनिटले क्यामरा पुजा गर्दै छायांकन सुरुवात गरेको हो ।

मदन घिमिरेको निर्देशन रहने फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय रहनेछ ।

सामाजिक कथामा बन्न लागेको सस्पेन्स थ्रिलर फिल्ममा लेखक मौनता श्रेष्ठको लगानी छ ।

फिल्ममा मौनताकै लेखन, रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, कमल राईको नृत्य निर्देशन रहने छ ।

फिल्मको छायांकन काठमाडौं, काभ्रे र धुलिखेलमा हुनेछ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : ०५ बजे

कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले