एमाले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन, कसलाई के जिम्मेवारी ? (सूचीसहित) « Khabarhub

एमाले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन, कसलाई के जिम्मेवारी ? (सूचीसहित)


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले  २६५ जना नेताहरुको कार्यभिजान गरेको हो ।

जसमा अध्यक्ष केपी शर्मा ओलीलाई स्कूल विभागको जिम्मेवारी दिइएको छ भने महासचिव इश्वर पोखरेललाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

तर माधवकुमार नेपाल पक्षका नेताहरुलाई भने कुनै जिम्मेवारी दिइएको छैन ।

यस्तो छ नेताहरुको कार्यविभाजन

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ६ : १७ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा