लुम्बिनी प्रदेशसभाको बैठक स्थगित « Khabarhub

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– आज बोलाइएको लुम्बिनी प्रदेशसभाको बैठक बस्दैनबसी स्थगित भएको छ । गत आइतबारको प्रदेशसभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेपछि आजसम्मको लागि स्थगित भएको थियो ।

आज बैठक शरु नहुँदै प्रदेशसभा सचिवालयले सूचना टाँस गरी असार २७ गतेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो ।

सूचनामा अर्को बैठक यही असार असार २७ आइतबार दिनको १ बजे बस्ने गरी तय भएको जानकारी गराइएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ४५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा