त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामबाट ल्यापटप चोरीको आरोपमा एक पक्राउ « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामबाट ल्यापटप चोरीको आरोपमा एक पक्राउ


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामबाट ल्यापटप लगायएका वस्तुहरु चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेक्समा रहेको आयात गोदाममा चोरी गरेको आरोपमा सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–२ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर बस्ने विष्णु अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले जेठ २० गते ७ वटा र असार ३ गते ६ वटा गरी १३ थान ल्यापटप चोरी गरेको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई ८ थान ल्यापटप र २ थान चार्जरसहित पक्राउ गरेको हो।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : २८ बजे

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका