स्यानिटाइजर लगाएको भिडियो भाइरल « Khabarhub

स्यानिटाइजर लगाएको भिडियो भाइरल


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना संक्रमणबाट बच्न सामाजिक दुरी, मास्क लगाउने र साबुन पानीले हात धुने साथै स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्डको पालना गर्नु पर्दछ ।

अधिकाशंले स्यानिटाइजरको प्रयोग गर्दा हातका हत्केलामा यसलाई दल्दछन् । केहिले हत्केलासंगै नाडीसम्म यसलाई लगाउँछन् । यसैबीच एक व्यक्तिले स्यानिटाइजर लगाएको एक अचम्मको भिडियो भाइरल बनेको छ । ट्विटरमा भाइरल बनेको यो भिडियोमा एक व्यक्तिले स्यानिटाइजरलाई बडी लोशन झै पुरै शरीरमा लगाएका छन् ।

भिडियोमा ति व्यक्तिले हातबाट कोरोनाको भाइरस शरीरमा नफैलियोस भनेर हत्केलामा लगाउनु पर्ने स्यानिटाइजर हातको पाखुरा र खुट्टामासम्म दलेका छन् । यतिमात्र होइन, उनले अनुहार र कपालमा समेत स्यानिटाइजर दल्छन् । उनको यो हर्कत देखेपछि उनलाई पुनः स्यानिटाइजर दिइयो । दोस्रो पटक दिइएको स्यानिटाइजर समेत उनले पुनः कपाल, अनुहार हुदैँ तिघ्राको कापसम्म लगाउँछन् । यहि भिडियो ट्विटरमा भाइरल बनेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : ४५ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,