आँखाले नै बिरालोलाई भाइरल बनायो « Khabarhub

आँखाले नै बिरालोलाई भाइरल बनायो


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै कुनै भिडियो वा तस्वीर सामाजिक सञ्जालमा भाइरल हुन कति पनि समय लाग्दैन ।

कतिपय यस्ता सामाग्रीमा कुनै पनि महत्व वा विशेष अर्थ नभए पनि भाइरल बनिदिन्छ । यस्तैमा क्यानडाको एक बिरालोको फोटो निकै भाइरल बनेको छ ।

यसरी बिरालोको फोटो भाइरल हुनुमा सो बिरालोको आँखा हो । आफ्नो अनौठो आँखाका कारण सो बिरालो चर्चामा पुग्दै भाइरल बन्न पुग्यो । पहिले हरियो रंग आँखा भएको बिरालो एक इन्फेक्शनको शिकार बनेपछि त्यसले आँखाको ज्योति गुमाउन पुग्यो । र अहिले सो बिरालोले आँखा देख्दैन ।

आफ्नो हरीयो ठुलो आँखाका कारण चर्चामा आएको बिरालोको नाम पिको हो । पिकोको हरीयो आँखामा इन्फेक्शन भएपछि ज्योति गुमेको थियो । जसका कारण यसलाई कसैले पालेका थिएनन् । यसैबीच क्यानका एक जोडीले आफ्नी १७ बर्षिया छोरी मोनिकाको लागि सो बिरालोलाई पाल्न थाले ।

आँखाका कारण बिरालो पिको सामाजिक सञ्जालमा चर्चामा रहने गरेको छ । टिकटकमा उसका कैयौं फलोवर्स छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : १५ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,