चरेससहित दुई जना पक्राउ « Khabarhub

चरेससहित दुई जना पक्राउ


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- झण्डै १० केजी चरेससहित दुई जनालाई पक्राउ परेका छन् ।

दाङको गढुवा गाउँपालिकाबाट बाग्लुङ निसिखोला गाउँपालिका–९ का २१ वर्षीय सुदीप सिंजाली मगर र बाग्लुङ बडिगाड गाँउपालिका–२ का ३० वर्षीय रेम बहादुर भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालका अनुसार आरोपीले दाङको गढुवा गाउँपालिका १ धानखोलामा लागुऔषध चरेसको खरिद विक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा छापा मार्दा ९ केजी ९३० ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरीएको हो ।

अहिले पक्राउ परेका दुईजनालाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता रिजाले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : ४० बजे

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा