राप्रपाद्वारा थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन « Khabarhub

राप्रपाद्वारा थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय विशेष समितिको बैठकले अध्यक्ष कमल थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ ।

यस समितिमा सातै प्रदेश समितिका अध्यक्ष र उपाध्यक्षहरु पदेन सदस्य हुनेछन् । साथै समितिको सदस्यहरुमा धनबहादुर बुढा, भरतजंग उप्रेती, रवीन्द्र प्रताप शाह, राजेश गिरी छन् भने सदस्य सचिवमा प्राडा गीताभक्त जोशी रहेका छन् ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : ०० बजे

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर