चितवनबाट लागुऔषधसहित एक पक्राउ | Khabarhub Khabarhub

चितवनबाट लागुऔषधसहित एक पक्राउ


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  चितवन प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका-१ लिलाचोक स्थितमा बुटवलबाट पोखरातर्फ जान हिंडेका कास्की पोखरा महानगर -१० रामघाट बस्ने १९ वर्षीय निकेश गुरुङ लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट नुफिम ९३०० पिस, डाईजेपाम ९३००पिस र फेनरागण९३०० पिस लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : २३ बजे

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर

कञ्चनपुरकाे एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

कञ्चनपुर– कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको