‘तीजको रमझम’मा अनु र सीमा « Khabarhub

‘तीजको रमझम’मा अनु र सीमा


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा कलम चलाइरहेका गीतकार धर्मेन्द्र तिम्सिना ‘क्षितिज’को शब्दमा तीज गीत ‘तीजको रमझम’ सार्वजनिक भएको छ । सुरक्षा सेन्चुरीको स्वर रहेको यस गीतमा विकास चौधरीको संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा अनु शाह र सीमा चौधरीको अभिनय रहेको छ ।

उषा मलाह सिम्रनको निर्देशन रहेको भिडियोमा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र वीरबहादुर थारुको सम्पादन छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १ : ०० बजे

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान