अध्यक्ष प्रचण्ड र भाजपा नेता चौथइवालेबीच भेटवार्ता « Khabarhub

अध्यक्ष प्रचण्ड र भाजपा नेता चौथइवालेबीच भेटवार्ता


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

उनी खुमलटारस्थित दाहाल निवास पुगेर प्रचण्डलाई भेटेका हुन् । भेटका क्रममा नेपाल-भारत सम्बन्ध र पार्टी-पार्टीबीचको सम्बन्धलाई अझ बलियो बनाउनेबारे छलफल भएको जनाइएको छ ।

हिजो नेपाल आएका उनले आइतबार राति नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

अध्यक्ष दाहालसँगको भेटबारे पुत्री गंगा दाहालले फेसबुकमा यस्तो लेखेकी छिन्-

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ६ : ५४ बजे

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु

काठमाडौं– नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८–२०३२ अवधिका लागि

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको