भाजपा नेता चौथाइवालेले भेटे अध्यक्ष ओलीलाई « Khabarhub

भाजपा नेता चौथाइवालेले भेटे अध्यक्ष ओलीलाई


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।

नेपाल पुगेसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका उनले आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट वार्ता गरेका छन् ।

उनले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका छन् ।

दलका शीर्ष नेताहरुसँगको भेटका क्रममा नेपाल-भारत सम्बन्ध र पार्टी-पार्टीबीचको सम्बन्धलाई अझ बलियो बनाउनेबारे छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ७ : १८ बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान