रियलको फराकिलो जितमा मार्को एसेन्सियोको ह्याट्रिक « Khabarhub

रियलको फराकिलो जितमा मार्को एसेन्सियोको ह्याट्रिक


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा मार्को एसेन्सियोको ह्याट्रिक मद्दतमा रियल मड्रिडले शानदार जित निकालेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा रियलले मालोर्कालाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा एसेन्सियोले ह्याट्रिक गर्दा  करिम बेन्जिमाले दुई र इस्कोले एक गोल गरे । मालोर्काका लागि लि काङ्गले एक गोल फर्काए ।

जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलको १६ अंक छ । मालोर्का ८ अंकसहित दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ७ : ३५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका