‘मिस्टर लेले’मा रणवीरको आइटम नृत्य « Khabarhub

‘मिस्टर लेले’मा रणवीरको आइटम नृत्य


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता रणवीर कपूर चाँडै नै करण जोहार प्रोडक्सनको फिल्म ‘मिस्टर लेले’मा एक विशेष आइटम नृत्यका साथ देखिँदैछन् । शशांक खेतानको निर्देशनमा बन्ने यो फिल्ममा विकी कौशल, भूमि पेडनेकर र कियारा आडवाणीको प्रमुख भूमिकामा अभिनय रहनेछ ।

फिल्मका निर्माता करण जोहार र निर्देशक शशांक खेतान रणवीरलाई फिल्ममा कुनै न कुनै हिसाबले जोड्न चाहन्थे । त्यही चाहना अनुरुप उनलाई विशेष आइटम नृत्यमा प्रस्तुत गरिन लागिएको हो । उनको आइटम गीतलाई सचिन जिगरले कम्पोज गर्नेछन् ।

गीतका लागि रणवीर निकै रिहल्सल गरिरहेका छन् । फिल्मको सुटिङ बुधबारबाट सुरु भइसकेको छ । गीतमा गणेश आचार्यको कोरियोग्राफी र मनीष मल्होत्राको डिजाइन छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १२ : २२ बजे

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका