काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने जनाइएको छ ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निजी सचिवालयका अनुसार प्रधानमन्त्री शाहले बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।














प्रतिक्रिया