‘केवल तिमी भित्रै’मा कुन्साङ र सिम्रनको रोमान्स « Khabarhub

‘केवल तिमी भित्रै’मा कुन्साङ र सिम्रनको रोमान्स


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मोडल कुन्साङ बम्जन र टिकटक स्टार सिम्रन पन्त अभिनित ‘केवल तिमी भित्रै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमाण्टिक भर्सनको गीतमा देब्स राई र कल्पना प्राङ्ग्देन राईको स्वर, पदम साधना कुलुङको रहेको शब्द, चन्द्र श्रेष्ठको संगीत र दिक्षित पौडेलको संगीत संयोजन छ ।

भिडियोमा मनि के राईको कोरियोग्राफी, विनोद विनिरजरा राईको छायांकन र सम्पादन तथा चक्र पुलामीको निर्देशन छ । एसएसओजी अफिसियल युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १ : १७ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल