प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी, अवरोधकै बीच बैठक अगाडि बढ्यो (भिडियो) « Khabarhub

प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी, अवरोधकै बीच बैठक अगाडि बढ्यो (भिडियो)


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । सभामुख अग्नि सापकोटाले एमाले सांसदहरुलाई पटक पटक आसनमा बस्न रुलिङ गरेका छन् । तर, एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले लगातार बैठक अवरोध गरिरहेको छ ।

बिहीबार बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने कार्यसूची छ । एमाले सांसदहरुले नाराबाजी जारी राखे पनि सभामुख सापकोटाले बैठक अगाडि बढाएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  २ : ३८ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा