विश्वकप छनोट : नेपाल आज भुटानसँग भिड्दै « Khabarhub

विश्वकप छनोट : नेपाल आज भुटानसँग भिड्दै


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली महिला क्रिकेट टोलीले आज मंगलबार भुटानको सामना गर्दैछ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो ३ : १५ बजे दुबईको आईसीसी क्रिकेट एकेडेमीमा सुरु हुनेछ।

सोमबार भएको पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपाल आज पहिलो जितको खोजिमा मैदान उत्रदैछ ।

पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

नेपालले अब तेस्रो खेल बिहीबार कुवेत, चौथो खेल शुक्रबार मलेसियासँग र पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : २८ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग