१३३ सदस्यीय कांग्रेस केन्द्रीय कार्यसमितिमा देउवालाई दुई तिहाई बहुमत (सूचीसहित) | Khabarhub Khabarhub

१३३ सदस्यीय कांग्रेस केन्द्रीय कार्यसमितिमा देउवालाई दुई तिहाई बहुमत (सूचीसहित)


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तगर्त १३३ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भएको चुनावको विहीबार अन्तिम परिणाम आएको छ । गत पुस २८ गते भएको मतदानको विहीबार गणना सम्पन्न भएको हो । विहीबार बेलुका निर्वाचन समितिले १३३ सदस्यीय कार्यसमितिको अन्तिम परिणाम आएको जानकारी दिएको छ ।

्१३३ मध्ये २ जना निर्विरोध निर्वाचित भएपछि १३१ जनाका लागि मतदान भएको थियो । पहिलो पटक संघीय संरचना र समावेशी कोटासमेत लागू गरिएको कांग्रेसको केन्द्रीय पदााधिकारीमा १३ जना निर्वाचित भएका छन् । एकजना कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट मनोनित हुने व्यवस्था छ ।

१३३ जना महाधिवेशनबाट निर्वाचित हुन्छन् भने सभापतिले समावेसीका आधारमा ३४ जना मनोनित गर्ने व्यवस्था छ । एक जना केन्द्रीय सदस्य भने स्वतः निर्वाचित हुने व्यवस्था छ । सभापतिका निकटतम प्रतिस्पर्धी उम्मेदवार स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था अनुसार डा. शेखर कोइराला केन्द्रीय सदस्य बनेका छन् । यसरी विहीबारसम्म १३४ सदस्यीय केन्द्रीय कार्यसमितिको परिणाम आउँदा सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित शेरबहादुर देउवाले दुई तिहाइ बहुमत हासिल गरेका छन् ।

१३ जना पदाधिकारी मध्ये देउवा समूहले ८ मा जित हात पारेको छ भने कोइराला समूहले ४ र एकजना दुबै समूहबाहेककाले छन् ।

सभापति शेरबहादुर देउवा पक्षले सभापति, १ उपसभापति, ६ सहमहामन्त्री जितेको छ । यस्तै कोइराला समूहले १ उपसभापति र १ महामन्त्री र २ सहमहामन्त्री जितेको छ । प्रकाशमान सिंह पक्षबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका छन् ।

१२० केन्द्रीय सदस्यमा देउवा समूहबाट १०१ जनाले जित हात पारेका छन् । नेता कृष्णप्रसाद सिटौला र देउवाबीच गठबन्धन भएकाले सिटौला निकट विजेतालाई पनि देउवा समूहमा जोडिएको छ । कोइराला पक्षबाट १७ जनाले जित हात पारेका छन् । एकजना प्रकाशमान सिंह निकटले र खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याए जितेका डा. शशांक कोइराला सबै प्यानलमा भएकाले उनलाई कुनै पनि समूहमा गणना गरिएको छैन ।

पदाधिकाकारीसहित देउवाले १३३ मध्ये १०९ पद जितेको छ । कोइराला पक्षले २१ पदमा जितेको छ ।

देउवा पक्ष

सभापति –शेरबहादुर देउवा

उपसभापति– पूर्णबहादुर खड्का

१ भीष्मराज आङदेम्बे– आदिवासी जनजाति

२महालक्ष्मी उपाध्याय डिना– महिला

३ फरमुल्लाह मन्सुर –मुस्लिम

४ उमाकान्त चौधरी– थारु

५ महेन्द्र यादव– मधेसी

६ किशोरसिंह राठौर– खसआर्य

 

केन्द्रीय सदस्य १०१

खुला ३५ केन्द्रीय सदस्यमा २५

१ एनपी साउद

२ बालकृष्ण खाण

३ उदयशमशेर राणा

४ रामहरि खतिवडा

५ ज्ञानेन्द्रबहादुर कार्की
६ रमेश लेखक
७ शंकर भण्डारी
८ जिपछिरिङ्ग लामा
९ जीतजङ्ग बस्नेत
१० गोपालमान श्रेष्ठ
११ मोहनबहादुर बस्नेत
१२ सुनिलबहादुर थापा
१३। नैनसिंह महर
१४। गोविन्द भट्टराई
१५ कुन्दनराज काफ्ले
१६ सुरेन्द्रराज पाण्डे
१७ पद्मनारायण चौधरी
१८राजीव ढुंगाना
१९गुरु बराल
२०मदनबहादुर अमात्य
२१ गणेश लामा
२२ उमेशजंग रायमाझी
२३ मोहन आचार्य
२४ डा गोपाल दहित
२५ कृष्णकिशोर घिमिरे

खुला महिला खुलामा ८

१ डा डिला संग्रौला
२ पुष्पा भुसाल
३ आरजु राणा
४ अम्बिका बस्नेत
५ ईश्वरी न्यौपाने
६ रमा कोइराला
७ सुशीला ढकाल
८ रंगमति शाही

मधेसी खुला ५ मा ४

१ अजयकुमार चौरसिया
२ विनोद चौधरी
३ दिनेशकुमार यादव
४ महेन्द्रकुमार राय यादव

मधेसी महिला ४ मा ४

१ मुक्ताकुमारी यादव
२ मिनाक्षी झा
३ मञ्जुकुमारी यादव
४ नागिना यादव

प्रदेश २ खुला २ मा २

१ रमेश रिजाल
२ आनन्दप्रसाद ढुंगाना

प्रदेश २ महिला १ मा १

१ चित्रलेखा यादव

वाग्मती प्रदेश महिला १ मा १

१ उर्मिला नेपाल केसी

वाग्मती प्रदेश खुला २ मा १

१ ध्यानगोविन्द रञ्जित

केन्द्रीय सदस्य अपागंता खुला १ मा १

१ मदनकृष्ण श्रेष्ठ

केन्द्रीय सदस्य अल्पसंख्यक खुला १ मा १

१ प्रदीपकुमार सुनुवार

केन्द्रीय सदस्य पिछडिएको क्षेत्र १ मा १

१ अर्जुनजंगबहादुर सिंह

प्रदेश १ खुला २ मा १
१ अमृत अर्याल

प्रदेश १ महिला १ मा १
१ महेन्द्रकुमारी लिम्बू

मुस्लिम खुला २ सदस्यमा २

१ अब्दुल रज्जाक
२ अब्दुल सतार

मुस्लिम महिला १ मा १
१ जावेदा खातुन जागा

गण्डकी महिला १ मा १

१ सरस्वती अर्याल तिवारी

गण्डकी खुला २ मा १
१ ध्रुव वाग्ले

लुम्बिनी महिला १ मा १

१ शिला शर्मा खड्का

लुम्बिनी २ खुलामा २

१ देवेन्द्रराज कँडेल

२ चन्द्र केसी

कर्णाली महिला १ मा १

१ जानकी सिंह

कर्णाली खुला २ मा २

१ राजीव विक्रम शाह
२ कर्णबहादुर बुढा

थारु महिला २ मा २

१ कल्पना चौधरी
२ जीवन राना

थारु खुला २ मा २

१ राजजनम चौधरी
२ योगेन्द्र चौधरी

सुदूरपश्चिम महिला १ मा १

१ सुशीला मिश्र भट्ट

सुदूरपश्चिम खुला २ मा २

१ यज्ञराज जोशी
२ डा रणबहादुर रावल

दलित महिला ४ मा ४

१ लक्ष्मी परियार
२ सुजाता परियार
३ शान्ति परियार
४ रुपा विक

दलित खुला ५ मा ४

१ मानबहादुर नेपाली
२ नृपबहादुर वड
३ हरिशरण नेपाली
४ मैकुलाल बाल्मिकी

आदिवासी जनजाति खुला ८ मा ७

१ चिनकाजी श्रेष्ठ
२ उमेश श्रेष्ठ
३ बहादुरसिंह लामा
४ दिलमान पाख्रिन
५ टेकबहादुर गुरुङ
६ आङगेलु शेर्पा
७ तारामान गुरुङ

खसआर्य महिला ६ मा ५

१ मञ्जु खाण
२ नानु बास्तोला
३ चम्पादेवी खड्का
४ कान्तिका सेजुवाल
५ विद्यादेवी तिमल्सिना

आदिवासी जनजाति महिला ७ मा ७

१ सीता गुरुङ
२ अञ्जनी श्रेष्ठ
३ सरस्वती बजिमय
४ गंगालक्ष्मी अवाल
५ माया राई
६ सीताकुमारी राना
७ सुशीला थिङ

खस आर्य खुला ७ मा ६

१ केशवकुमार बुढाथोकी
२ गोविन्दबहादुर शाह
३ भीम पराजुली
४ श्याम घिमिरे
५ रायण कार्की
६ गेहेन्द्र गिरि

कोइराला समूह

उपसभापति धनराज गुरुङ
महामन्त्री गगनकुमार थापा
सहमहामन्त्री बद्री पाण्डे (पिछडिएको क्षेत्र)
सहमहामन्त्री जीवन परियार (दलित)

केन्द्रीय सदस्य

खुला ३५ मा ९

१अर्जुननरसिंह केसी
२ दिलेन्द्र प्रसाद बडू
३ डा रामशरण महत
४ बल बहादुर केसी
५ दीपक गिरी
६ दिनेश कोइराला
७ सञ्जयकुमार गौतम
८ प्राडा गोविन्द राज पोखरेल
९ अजयबाबु शिवाकोटी

मधेसी खुला ५ मा १
१ डा चन्द्रमोहन यादव

महिला खुला ९ मा १
१ सरिता प्रसाईं

प्रदेश खुला २ मा १
१ राजीव कोइराला

गण्डकी खुला २ मा १
१ कृष्णचन्द्र नेपाली

दलित खुला ५ मा १
१ प्रकाश रसाइली स्नेही

आदिवासी जनजाति ८ मा १
१ टेकप्रसाद गुरुङ

खसआर्य महिला ६ मा १
१। प्रतिमा गौतम

खस आर्य खुला ७ मा १
१ मधु आचार्य

प्रकाशमान समूह

महामन्त्री २ मा १
१ विश्वप्रकाश शर्मा

वाग्मती प्रदेश २ मा १
राजन केसी

कतै पनि नखुलेका
केन्द्रीय सदस्य डा. शशांक कोइराला

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ९ : १० बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको